FAQs Complain Problems

सूचना

सूचना तथा समाचार

स्थानीय उत्पादन प्रवर्द्धनको लागि आवेदन माग सम्बन्धी सूचना।

अनलाईन आवेदन फारामः  https://forms.gle/FMxV3kU8ByiE1qZ36

विस्तृत जानकारीको लागि सहकारी शाखा वा व्यवसाय प्रवर्द्धन केन्द्र सभागृह मा सम्पर्क गर्नुहोला। थप जानकारीको लागि फोन: ०६१-५९११०८ ।

पोखरा महानगरपालिकाको जरुरी सूचना।

मिति १०८० वैशाख ८ गतेका दिन दिनको १ बजे देखि महानगरपालिका तथा अन्तर्गतका महाशाखा/शाखा र वडा कार्यालयहरु बन्द रहने सम्बन्धी सूचना।

पोखरा महानगरपालिका कृषि महाशाखामा आ.ब २०७९/८० को लागि प्राप्त आवेदनको आधारमा छनौट भएका कृषि मेशिनरी माग गर्नेको विवरण, येही मिति २०७९ चैत्र ७ गते ११ बजे ब्यबसाय प्रबर्दन केन्द्र मा अभिमुखीकरण सहित नगर प्रमुख, उपप्रमुख मार्फत सामुहिक बितरण गरिने ।

पोखरा महानगरपालिका कृषि महाशाखामा आ.ब २०७९/८० को लागि प्राप्त आवेदनको आधारमा छनौट भएका कृषि मेशिनरी माग गर्नेको विवरण, येही मिति २०७९ चैत्र ७ गते ११ बजे ब्यबसाय प्रबर्दन केन्द्र मा अभिमुखीकरण सहित नगर प्रमुख, उपप्रमुख मार्फत सामुहिक बितरण गरिने भएकोले यस महाशाखामा सुचिकृत सप्लायर्स मार्फत

Pages