FAQs Complain Problems

सूचना

सूचना तथा समाचार

बोलपत्रको म्याद थप तथा संशोधन सम्बन्धी सूचना (सूचना प्रकाशन मितिः २०८३/०५/१५)

श्री सार्वजनिक खरिद अनुगमन कार्यालय (PPMO) को मिति २०८३/०५/११ को निर्णयानुसार हाल सञ्चालनमा रहेको विद्युतीय खरिद प्रणाली (e-GP) मा समस्या आई उक्त प्रणाली अवरुद्ध रहेको हुँदा यस पोखरा महानगरपालिकाबाट बोलपत्र आह्वान भएका तपसिल बमोजिमका ठेक्काहरुको बोलपत्र पेश गर्ने अन्तिम मिति र बोलपत्र खोल्ने मिति

दस्तावेज: 

पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले दावी विरोध पेश गर्ने सम्बन्धी सूचना !

पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले दावी विरोध पेश गर्ने सम्बन्धी सूचना !
सूचना प्रकाशित मिति २०८३/०४/०२

दस्तावेज: 

सार्वजनिक सुनुवाई सम्बन्धी सूचना (मिति २०८३-०३-२९, समयः दिनको २ बजे, स्थानः पोखरा सभागृह)

पोखरा महानगरपालिकाबाट नगरवासीहरुमा प्रवाह हुने सेवा सुविधा विकास निर्माण लगायतका कार्यसम्पादनका सम्बन्धमा सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ बमोजिम मिति २०८३/०३/२९ गते (सोमबार) दिनको २ बजे पोखरा सभागृहमा सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना

कर दाखिला गर्ने सम्बन्धी सूचना

स्थानीय सरकार सञ्चालन ऐन, २०७४, अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ तथा पोखरा महानगरपालिकाको आर्थिक ऐन, २०८२ बमोजिम पोखरा महानगरपालिकालाई आ.व. २०८२/०८३ सम्मको तिर्न बुझाउन बाँकी रहेको भूमि (मालपोत) कर, सम्पत्ति कर, व्यवसाय कर, बहाल कर, विज्ञापन कर, मनोरज्जन कर लगायतका कर तथा दस्तुरहरु आवश्यक कागजात सहित यही मिति २०८३ आषाढ मसान्त भित्र सम्बन्धित वडा कार्यालयमा सम्पर्क गरी अनिवार्य रुपमा दाखिला गर्नुहुन सम्बन्धित सबै महानगरबासी करदाताको लागि यो सूचना प्रकाशित गरिएको छ।

दस्तावेज: 

सुर्तीजन्य पदार्थको बिक्री वितरण तथा नियमन सम्बन्धमा।

सार्वजनिक सूचना
(मिति: २०८३/०२/२२)
विषयः सुर्तीजन्य पदार्थको बिक्री - वितरण तथा नियमन सम्बन्धमा।

व्यक्तिगत घटना दर्ता सप्ताह

व्यक्तिगत घटना दर्ता व्यक्तिको कानूनी पहिचान र सार्वजनिक सेवा प्राप्‍तिको मुख्य आधार भएकाले घटना घटेको पैंतीस दिन भित्र सम्बन्धित स्थानीय पञ्‍जिकाधिकरीको कार्यालयमा गई निःशुल्क रुपमा व्यक्तिगत घटना दर्ता गराऔं।

न्यूनतम रोजगारीमा संलग्न हुनको लागि निवेदन पेस गर्ने सम्बन्धी सूचना।

Click the following link to access the Application form (बेरोजगार व्यक्तिहरुको आवेदन संकलन सम्बन्धी पत्र तथा निवेदनको ढाँचाको लागि तलको लिंकमा थिच्नुहोला।) :

Pages