FAQs Complain Problems

सूचना

सूचना तथा समाचार

Procurement and supply of stationary and Miscellaneous items

 Invitation for Bids  IFB No: 45 /PMC/ Re- 076-77

दस्तावेज: 

“पोखरा २१०० तथाआवधिक रणनीतिक योजना २०७७—२०८२”

“पोखरा २१०० तथाआवधिक रणनीतिक योजना २०७७—२०८२”  को मस्यौदा तयार गरेको जानकारी गराउँदै महानगरको उक्त दीर्घकालिन सोच उपर यहाँहरुको अमूल्य राय सुझावकालागि अनुरोध छ । सुझाव पठाउने ठेगाना pmcvision2040@gmail.com

कोभिड -१९ तथा राहत सम्बन्धी टोल फ्री नम्बर वारे सूचना

पोखरा महानगरपालिका कार्यालयमा कोभिड -१९ तथा राहत सम्बन्धी सूचना, विवरण , गुनासो,आदि कार्यको लागि टोल फ्री नम्बर  ११८१ र ११८६  मा सम्पर्क गर्नु हुन अनुरोध छ | 

टोल फ्रि नम्बर वारे सूचना

पोखरा महानगरपालिकाले नगरवासीका गुनासो सुनेर सम्भव भएसम्म तत्काल सम्बोधन गर्न टोल फ्रि नम्बर सञ्चालन गरेको छ । नगरवासीले आफूलाई परेका समस्या टोल फ्रि नम्बर ११८१ मा फोन गरेर टिपाउन सक्ने महानगरले बताएको छ । यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन ।

Pages