सूचना
जन्म दर्ता
लाग्ने समय:
लाग्ने समय: सोही दिन सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी:
वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
३५ दिन सम्म निशुल्क, त्यसपछि रू ५०
आवश्यक कागजातहरु:
१) निवेदन पत्र
२) बालकको बाबु आमाको नागरिकता
३) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
४) अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचयपत्रको प्रमाणित प्रतिलिपी
प्रक्रिया:
१) घटेको ३५ दिनभित्र परिवारको मुख्य व्यक्तिले
२) निजको अनुपस्थितिमा उमेर पुगेको पुरुषमध्ये जेठो व्यक्तिले सूचना दिने
३) वडा अध्यक्ष÷सदस्य÷ सचिवले सम्बन्धित कर्मचारीद्वारा सर्जमिन मुचुल्का तयार पार्ने