सूचना
बसाइ सराई
लाग्ने समय:
लाग्ने समय: सोही दिन सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी:
वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
३५ दिन सम्म निशुल्क, त्यसपछि रू ५०
आवश्यक कागजातहरु:
१) निवेदन पत्र र नागरिकताको प्रमाण पत्रको प्रतिलिपी
२) बसाईं सराई गरि जानेहरु को हकमा परिवारको विवरण सहितको वडा कार्यालयमा बसाईं सराईको कागजात
३) जहाँ जाने हो, त्यस ठाउँ को लालपुर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्नुपर्ने
४) बसाईं सराई गरि आउनेको हकमा बसाईं सराई गरि ल्याएको प्रमाण पत्र
५) आउने जाने सबै व्यक्तिको नागरिकता÷जन्मदर्ताको प्रतिलिपी
६) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
प्रक्रिया:
१) घटेको ३५ दिनभित्र सपरिवारको बसाईंं सराई भएको मुख्य व्यक्तिले सूचना दिने
२) एकजनाको मात्र बसाईं सराई भएको भए निजले सूचना दिने