सूचना
सम्बन्ध विच्छेद दर्ता
लाग्ने समय:
लाग्ने समय: सोही दिन सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी:
वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
३५ दिन सम्म निशुल्क, त्यसपछि रू ५०
आवश्यक कागजातहरु:
१) निवेदन पत्र
२) अदालबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपी
३) पति पत्नीको नागरिकताको प्रतिलिपी १÷१ प्रति
४) केटाको स्थायी ठेगाना सम्बन्धित वडामा हुनुपर्ने
प्रक्रिया:
१) सम्बन्ध विच्छेद भएको पति वा पत्नीले सूचना फाराम भरि सूचना दिने