सूचना
विवाह दर्ता
लाग्ने समय:
लाग्ने समय: सोही दिन सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी:
वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
३५ दिन सम्म निशुल्क, त्यसपछि रू ५०
आवश्यक कागजातहरु:
१) निवेदन पत्र
२) दुलहा दुलहीको नागरिकताको प्रमाण पत्रको प्रतिलिपी
३) दुलहीको नागरिकता नभएमा बाबु वा दाजु भाइको नागरिकता प्रमाण पत्रको प्रतिलिपी
४) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
प्रक्रिया:
१) दुलहा दुलही दुवै उपस्थित भई सूचना दिने