सूचना
अस्थायी वसोवास सिफारिस
लाग्ने समय:
लाग्ने समय: सोही दिन सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी:
वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
३००
आवश्यक कागजातहरु:
१) निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपी र वसोवास गर्ने घर नं., टोल
मार्ग र बाटोको नाम
२) बहालमा बसेको भए घरधनीको सनाखत मुचुल्का र निजको नागरिकता प्रमाण
पत्रको प्रतिलिपी
३) कर्मचारीको हकमा हाल कार्यरत रहेको कार्यालयको पत्र
प्रक्रिया:
१) निवेदन सहितको तोकिएको कागजातहरु पेश गर्ने
२) वडा अध्यक्ष÷सदस्य÷ सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरि सिफारिस तयार गर्ने
५) निवेदकले तोकिएको शुल्क बुझाउने
६) चलानी गरि निवेदकलाई सिफारिस उपलब्ध गराउने