Submitted on: Tue, 10/11/2022 - 13:42
पोखरा बसपार्कको नाला निर्माण कार्यको शिलान्यास गर्दै गण्डकी प्रदेशका सहरी विकास, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री कुमार खड्का र मेयर धनराज आचार्य। पोखरा बसपार्कको अबलोकन गर्दै वडा नम्बर ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी र स्थानीयका साथमा मेयर धनराज आचार्य । जुन बसपार्कका लागि विगत ४७ वर्ष अगाडि नै जग्गा अधिग्रहण गरिएपनि अहिलेसम्म निर्माण हुन सकेको छ्रैन । अब तीन वर्षभित्र सिटी बसपार्कको रुपमा सुविधान सम्पन्न बसपार्क निर्माण गर्ने मेयर आचार्यको संकल्प छ ।
Pages