Submitted on: Tue, 10/11/2022 - 14:01
सहरी विद्युत् वितरण प्रणाली सुदृणिकरण र सहरी सौन्दर्यीकरण कार्यक्रमका लागि लेखनाथ सब स्टेसनबाट पोखरासम्म बिजुलीको लाइन अन्डरग्राउन्ड गर्न एडिबीसँग नेपाल विद्युत् प्राधिकरणले सम्झौता गरेर अब केही दिनमा काम नै सुरु हुँदै छ । पोखराको सहरी विद्युतिकरण अन्तर्गत सडक बत्ती जडानका लागि पोखरा महानगर र नेपाल विद्युत् प्राधिकरणका बिचमा यस अगाडि नै सम्झौता भएर पोखरा महानगरले आफ्नो तर्फबाट ५ करोड रुपैयाँ भुक्तानी दिइसकेको छ । यसको काम शीघ्र रूपमा अगाडि बढाउने, पोखराको जिरो किलोमिटर देखि फेदीसम्म सडक बत्ति जडानका लागि नयाँ ढंगले अगाडि बढ्ने र मुख्य बजार क्षेत्रमा विद्युत् भूमिगत गर्ने विषयमा पोखरा महानगर
Pages