FAQs Complain Problems

सूचना

शान्ति स्तुपा

Read More

फेवा ताल

Read More

पोखरा

Read More

सूचना तथा समाचार

मिति: 09/10/2026 - 15:21
Please click the "Click here to download the PDF files" below to access all the documents related to this notice or click the following links: https://drive.google.com/drive/folders/1S4-...
मिति: 09/10/2026 - 11:07
Please click the "Click here to download the PDF files" below to access all the documents related to this notice or click the following links: https://pokharamun.gov.np/sites/pokharamun.gov.np/files/...
मिति: 09/03/2026 - 11:02
पोखरा महानगरपालिका अन्तर्गत सहरी उत्थानशिलता तथा जीवनयापन सुधार आयोजना (URLIP) कार्यान्वयन इकाईद्धारा देहाय बमोजिमको प्रस्ताव कार्यान्वयन गर्न लागिएकोले प्रस्तावको प्रारम्भिक वातावरणीय प्रशिक्षण IEE...
मिति: 09/01/2026 - 09:42
श्री सार्वजनिक खरिद अनुगमन कार्यालय (PPMO) को मिति २०८३/०५/११ को निर्णयानुसार हाल सञ्चालनमा रहेको विद्युतीय खरिद प्रणाली (e-GP) मा समस्या आई उक्त प्रणाली अवरुद्ध रहेको हुँदा यस पोखरा महानगरपालिकाबाट...
मिति: 08/26/2026 - 11:30
विद्यालय स्वास्थ्य तथा नर्सिड सेवा निर्देशिका, २०८१ बमोजिम चालु आ.ब. को संधिय शशर्त अनुदानमार्फत पोखरा महानगरपालिका क्षेत्र भित्रका सरकारी विद्यालयहरूमा स्वास्थ्य सेवा कार्यक्रम सञ्चालनका लागि...

जन प्रतिनिधि

नगर प्रमुख
०६१-५७५३४० , ९८५६००३०३५
नगर उप प्रमुख
०६१-५७१५०२ , ९८५६००३०३४

पदाधिकारी

राजन पौडेल
प्रमुख प्रशासकीय अधिकृत
९८५६००७१११
कृष्ण प्रसाद तिवारी
सूचना अधिकारी (उपसचिव नवौं तह, प्रशासन महाशाखा प्रमुख)
९८५६००३०४५

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- लाग्ने समय: सोही दिन सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / सदस्य / सचिवले सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- किसिम प्रकृति र पुँजी अनुसार फरक – फरक
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र

२) नागरिकता प्रमाण पत्रको प्रतिलिपी

३) विदेशीको हकमा राहदानीको प्रमाणित प्रतिलिपी वा सम्बन्धित दुतावासको निजको परिचय खुल्ने सिफारिस

४) २ प्रति फोटो

५) घर बहाल सम्झौता

६) आŠनै घर टहरा भए चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

७) स्थानीय तहको नाममा दर्ता नगरी प्यान वा अन्य निकायमा दर्ता गरि व्यवसाय दर्ता गरेको हकमा प्यान दर्ता वा अन्य निकायबाट जारी गरेको व्यवसाय प्रमाण पत्रको प्रतिलिपी

सेवा प्रकारः-
सेवा समयः- लाग्ने समय: सोही दिन सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / सदस्य / सचिवले सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- मूल्यांकन पछि जारी गरिएको बिजक अनुसार किसिम, प्रकृति र पुँजी अनुसार फरक –फरक
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र

२) नागरिकता प्रमाण पत्रको प्रमाणित प्रतिलिपी

३) स्थानीय तहबाट दर्ता भएको व्यवसाय दर्ताको प्रमाण पत्रको प्रमाणित प्रतिलिपी

४) बहाल सम्झौताको प्रतिलिपी

५) आŠनै घर टहरा भए चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

सेवा प्रकारः-
सेवा समयः- लाग्ने समय: सोही दिन सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / सदस्य / सचिवले सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- साइज अनुसार
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र र संस्थाको प्रमाणित कागजात

२) सम्बन्धित स्थानीय तहमा तिर्न बुझाउन पर्ने व्यवसाय र अन्य करको प्रमाणित प्रतिलिपी

सेवा प्रकारः-
सेवा समयः- लाग्ने समय: सोही दिन सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / सदस्य / सचिवले सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- सम्झौता रकम्को १० प्रतिशत
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र

२) बहाल सम्झौताको प्रतिलिपी

३) नेपाल सरकारमा बहालसंग सम्बन्धित निकायमा दर्ता गरेको प्रमाण पत्रको प्रतिलिपी

४) नागरिकताको प्रमाण पत्र प्रतिलिपी

५) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

सेवा प्रकारः-
सेवा समयः- लाग्ने समय: सोही दिन सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / सदस्य / सचिवले सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ६००
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपी

२) घर भएमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

३) विषयसंग सम्बन्धित प्रमाण पत्रको प्रतिलिपी

सेवा प्रकारः-
सेवा समयः- लाग्ने समय: सोही दिन सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / सदस्य / सचिवले सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ५००
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपी

२) संरक्षक वा अभिभावकले कार्यालयको रहोवरमा रहेको सनाखत पत्र

३) स्थानीय सर्जमिन मुचुल्काको पत्र

४) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण भएको कागजात

५) विदेशमा रहेकाको हकमा विदेशस्थित नेपाली नियोगबाट आएको सिफारिस