FAQs Complain Problems

सूचना

सूचना तथा समाचार

मिति २०७७/०८/०५ का दिन गरिएको सार्बजनिक बिदा सम्बन्धमा

पोखरा महानगरपलिकाबाट २०७७/०८/०५ का दिन गरिएको सार्बजनिक बिदा सम्बन्धमा जिज्ञासा प्राप्त भएकालेे सो सम्बन्धमा उक्त बिदा महानगरपलिका नगरकार्यपालिकाको कर्यालय र मातहतका वडा कर्यालय, शिक्षण संस्था ,र स्वास्थ संस्थामा सार्बजनिक बिदा रहेको ब्यहोरा अनुरोध छ। साथै उक्त दिन राजस्व शाखाबाट विभिन्न घाटहरुको

Procurement and supply of stationary and Miscellaneous items

 Invitation for Bids  IFB No: 45 /PMC/ Re- 076-77

दस्तावेज: 

“पोखरा २१०० तथाआवधिक रणनीतिक योजना २०७७—२०८२”

“पोखरा २१०० तथाआवधिक रणनीतिक योजना २०७७—२०८२”  को मस्यौदा तयार गरेको जानकारी गराउँदै महानगरको उक्त दीर्घकालिन सोच उपर यहाँहरुको अमूल्य राय सुझावकालागि अनुरोध छ । सुझाव पठाउने ठेगाना pmcvision2040@gmail.com

कोभिड -१९ तथा राहत सम्बन्धी टोल फ्री नम्बर वारे सूचना

पोखरा महानगरपालिका कार्यालयमा कोभिड -१९ तथा राहत सम्बन्धी सूचना, विवरण , गुनासो,आदि कार्यको लागि टोल फ्री नम्बर  ११८१ र ११८६  मा सम्पर्क गर्नु हुन अनुरोध छ | 

टोल फ्रि नम्बर वारे सूचना

पोखरा महानगरपालिकाले नगरवासीका गुनासो सुनेर सम्भव भएसम्म तत्काल सम्बोधन गर्न टोल फ्रि नम्बर सञ्चालन गरेको छ । नगरवासीले आफूलाई परेका समस्या टोल फ्रि नम्बर ११८१ मा फोन गरेर टिपाउन सक्ने महानगरले बताएको छ । यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन ।

Pages